Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

सर्वोच्च अदालतका नवनियुक्त मुख्य रजिस्ट्रार पौडेलद्वारा पदबहाली

सर्वोच्च अदालतका नवनियुक्त मुख्य रजिस्ट्रार पौडेलद्वारा पदबहाली

काठमाडौँ । सर्वोच्च अदालतका नवनियुक्त मुख्य रजिस्ट्रार विमल पौडेलले पदबहाली गर्नुभएको छ । न्याय सेवा आयोगको सिफारिसमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई मुख्य रजिस्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको थियो । अस्ति नियुक्त हुनुभएका पौडेलले हिजो मंगलबार पदभार ग्रहाण गर्नुभएको हो । 

त्यस्तै, सर्वोच्च अदालतको रजिस्ट्रार पदमा सह–रजिस्ट्रार मानबहादुर कार्कीलाई बढुवा गरिएको छ। कार्कीले पनि हिजैबाट पदभार ग्रहण गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार