Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

अभिनेत्री वाट्सनले ६ महिना गाडी चलाउन नपाउने !

अभिनेत्री वाट्सनले ६ महिना गाडी चलाउन नपाउने !

काठमाडौं । ह्यारी पोर्टर चलचित्रकी पूर्व अभिनेत्री इमा वाट्सनलाई गाडी चलाउन ६ महिना रोक लगाइएको छ । तीब्र गतिमा गाडी चलाएर नियम मिचेको प्रमाणित भएसँगै वाट्सनमाथि ६ महिनाको प्रतिबन्ध जारी गरिएको हो ।

३५ वर्षीया बेलायती अभिनेत्री वाट्सनले गत वर्षको जलाई ३१ मा ३८ माइल प्रति घन्टाको दरले गाडी चलाएको रेकर्ड गरिएको थियो ।

वाइकम्बका मेजिष्ट्रेटले उहाँलाई १४ सय अमेरिकी डलर जरिवाना सहित ६ महिना गाडी चलाउन प्रतिबन्ध सुनाउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार