Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिद्वारा पशुपतिनाथ र वरपरका सम्पदाहरूको स्थलगत अनुगमन निरीक्षण

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिद्वारा पशुपतिनाथ र वरपरका सम्पदाहरूको स्थलगत अनुगमन निरीक्षण

काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले आज विश्व सम्पदा सूचीमा सूचिकृत पवित्र स्थल पशुपतिनाथ मन्दिर परिसर र वरपरका सम्पदाहरूको स्थलगत अनुगमन निरीक्षण गरेको छ । भ्रमणमा समितिका सभापति राजकिशोर यादव, सदस्यहरू र पशुपति क्षेत्र विकास कोषका प्रतिनिधिहरूको समेत सहभागिता थियो । 

528671479_730505126431084_5524210175925131453_n.jpg
undefined

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार