काठमाडौँ- श्रावण महिनाको अन्तिम सोमबार आज कागेश्वरी मनोहरा-८ शिवचोकस्थित गंगा दशहरा हत्यामोचन स्नान (तीर्थस्थल) मा श्रद्धालु भक्तजनहरुले पाथीभरा देवी माताको पुजा अर्चना गरेका छन् । अन्तिम सोमबार भएकाले पनि मन्दिरमा भक्तजनहरु बढी पुगेका छन् । वरपरका स्थानीय भक्तजनहरु बढी जम्मा भई पुजा अचर्ना तथा धार्मिक कर्महरु गरिरहेका छन् ।
नेपालमा सौरमासअनुसार सोमबार व्रत गर्ने परम्परा छ। हरेक वर्ष जस्तै यस वर्ष पनि साउनको अन्तिम सोमबार व्रतालु तथा श्रद्धालुहरू दर्शनका लागि लामबद्ध भएका छन् ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com