Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

अर्थमन्त्री र सचिवहरुबीच कार्यसम्पादन सम्झौता

अर्थमन्त्री र सचिवहरुबीच कार्यसम्पादन सम्झौता

काठमाडौं ।  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र सचिवहरुबीच कार्यसम्पादन सम्झौता भएको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेल र अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे र महालेखा नियन्त्रक शोभाकान्त पौडेलबीच छुट्टाछ्ट्टै कार्यसम्पादन सम्झौता भएको हो ।

WhatsApp Image 2025-08-15 at 12.00.15_309b2e49.jpg
कार्यसम्पादन सम्झौता
WhatsApp Image 2025-08-15 at 12.00.16_014dbe6a.jpg
कार्यसम्पादन सम्झौता

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार