Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us
सत्रौं बार्षिक साधारणसभा

अजम्बरी साकोसको निर्वाचनसहितको साधारण सभा असोज ३ गते

अजम्बरी साकोसको निर्वाचनसहितको साधारण सभा असोज ३ गते

काठमाडौं । काठमाडौं महानगरपालिका ६ बौंद्ध मुख्य कार्यालय रहेको अजम्बरी बचत तथा ऋण सहकारी संस्था लि.को सत्रौं बार्षिक साधारणसभा आगामी असोज ३ गते शुक्रबार आयोजना हुने भएको छ । साउन १० गते बसेको संस्थाको सञ्चालक समितिको ३३५औं बैठकको निर्णयानुसार आगामी साधारणसभा उक्त मितिमा बौंद्ध कुशल ब्याङक्वेटमा बस्ने भएको छ ।

अजम्बरी साकोसले आज भदौ २ गते सोमबार सार्वजनिक सूचना प्रकाशित गरी आसन्न साधारणसभाबारे सदस्य एवम् सरोकारवालाहरुलाई जानकारी गराएको हो । संस्थाका सचिव ग्याल्जेन शेर्पाका तर्फबाट जारी सूचना अनुसार असोज ३ गते २ बजे बस्ने सत्रौं वार्षिक साधारण सभामा अन्य नियमित एजेण्डाहरुका अतिरिक्त यो वर्ष सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन पनि भएकाले उक्त विषय पनि साधारण सभाको कार्यसूचीमा राखिएको छ ।

Ajambari SACCOS.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार