Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

११ निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)

११ निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । अनुगमन कार्यालयले आज सूचना जारी गर्दै कालोसूचीमा राखेको जानकारी गराएको हो ।

विभिन्न निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी ११ वटा कम्पनीलाई कालोसूचीमा राखिएको हो ।

image-148-466x768.png
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार