Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

'कागे अष्टमी'मा कागेश्वरी मनोहरा नगरपालिकाले दियो सार्वजनिक बिदा

'कागे अष्टमी'मा कागेश्वरी मनोहरा नगरपालिकाले दियो सार्वजनिक बिदा

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले भदौ १५ गते ‘कागे अष्टमी' को अवसरमा सार्वजनिक बिदा दिएको छ । नगरपालिकाको वडा नम्बर १ मा रहेको ऐतिहासिक, धार्मिक एवं पर्यटकीय दृष्टिले विशेष महत्व बोकेको कागेश्वरी धाममा भाद्र शुक्ल अष्टमीका दिन प्रत्येक बर्ष भब्य मेला लाग्ने गर्दछ । सो पर्वकाअवसरमा नगरपालिकाको कार्यालय, वडा कार्यालय, नगर अस्पताल, स्वास्थ्य संस्था, सामुदायिक तथा संस्थागत विद्यालयहरुमा सार्वजनिक बिदा दिएको हो ।

साथै नगरपालिकाले मेलामा सहभागी भई सफल पार्न नगरबासीहरुमा अनुरोध गरेको छ । प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी पर्व कागेश्वरी महादेव मन्दिरमा पूजा आराधना गरी मनाइन्छ । 

539951182_1061019286115074_7855311680752833969_n.jpg
undefined

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार