Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

जापानले गर्यो 'आईवाईसी-२०२५' लञ्च

जापानले गर्यो 'आईवाईसी-२०२५' लञ्च

एजेन्सी । एसियाली मुलुक जापानले अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ का लागि विविध कार्यक्रमहरुको घोषणासँगै आईवाईसी २०२५ को लञ्च गरेको छ । फेब्रुअरी १८ २०२५ मा जापानमा बसेको अन्तर्राष्ट्रिय सहकारी महासंघको एसिया प्रशान्तको बैठकको समयमा आईवाईसी २०२५ को विधिवत् शुरुवात गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार