Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

प्रधानमन्त्री ओलीको राजीनामा स्वीकृत

प्रधानमन्त्री ओलीको राजीनामा स्वीकृत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट दिएको राजीनामा स्वीकृत गरेका छन् । देशभर प्रधानमन्त्री तथा सरकार विरुद्ध प्रदर्शन चर्कदै गएपछि प्रधानमन्त्री ओलीले मंगलबार दिउँसो राजीनामाको घोषणा गरेका थिए। लगत्तै राष्ट्पतिले दिउँसो राजीनामा स्वीकृत गरेका हुन्। 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार