Sep 21 2026 | २०८३, असोज ५ गते

Sep 21 2026 | २०८३, असोज ५ गते

Follow us

काठमाडौंका विद्यालयमा सोमबारदेखि पठनपाठन सुचारु हुने

काठमाडौंका विद्यालयमा सोमबारदेखि पठनपाठन सुचारु हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाले सोमबारबाट विद्यालयहरूमा पठनपाठन सुचारु गर्ने निर्णय गरेको छ । २३ र २४ गते जेन जेडहरूको प्रदर्शनपछिको अवस्थाका कारण बन्द भएका विद्यालयहरूमा सोमबारदेखि पठनपाठन सुरु गर्ने निर्णय गरिएको हो । 

शिक्षक तथा कर्मचारीहरूलाई भने आइतबारदेखि नै विद्यालयमा उपस्थित गराउने र पठनपाठन सोमबारदेखि हुने निर्णय भएको महानगरपालिकाले जनाएको छ ।

image-125-594x768.png
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार