काठमाडौं । साहित्य क्षेत्रको श्रीवृद्धिमा कार्यरत एपेक नेपालले ‘विश्व-ज्योति पाण्डुलिपि पुरस्कार-२०८२’ का लागि लघुकथासंग्रहको पाण्डुलिपि आह्वान गरेको छ।
एपेक नेपालले उक्त पुरस्कारमा सामेल हुन हालसम्म कुनै संग्रह प्रकाशन नगरेका र ४० वर्षमुनिका लघुकथाकारले आगामी पुस मसान्तसम्म नेपाली भाषामा लेखिएको लघुकथाको पाण्डुलिपि बुझाउनुपर्ने जनाएको छ ।
छनोटमा परेको पाण्डुलिपिहरुमध्ये पुरस्कृत पाण्डुलिपिलाई पुस्तकाकार रुप दिइने छ । उक्त पुस्तक एपेक नेपालको वार्षिकोत्सव आउँदो चैत २५ गते लोकार्पण गरिने एपेक नेपालले जनाएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com