Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

सरकारले ध्वस्त संरचना पुनर्निर्माणका लागि आयात गरिने सामग्रीमा ५० प्रतिशत भन्सार छुट दिने

सरकारले ध्वस्त संरचना पुनर्निर्माणका लागि आयात गरिने सामग्रीमा ५० प्रतिशत भन्सार छुट दिने

काठमाडौं । सरकारले जेन जेड आन्दोलनका क्रममा को पुनर्निर्माणका लागि आयात गरिने सामग्रीमा लाग्ने भन्सारमा ५० प्रतिशतसम्म छुट दिने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । 

त्यसैगरी आन्दोलनका क्रममा प्रभावित उद्योग, व्यापारिक तथा व्यावसायिक प्रतिष्ठान र आर्थिक गतिविधिलाई तत्काल सुचारु गराउन नेपाल राष्ट्र बैंक र बीमा कम्पनीहरूले विभिन्न राहत कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ।

बीमा प्राधिकरणमार्फत बीमा कम्पनीहरूले क्षतिको ५० प्रतिशतसम्म अग्रिम भुक्तानी दिने व्यवस्था मिलाउनुपर्ने निर्णय समेत बैठकले गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार