Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

'एउटा गतिलो टिम बनाउने काममा व्यस्त छु'

'एउटा गतिलो टिम बनाउने काममा व्यस्त छु'

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफू व्यस्त रहने भएकोले केही दिन फोन र म्यासेज नगर्न आग्रह गरेका छन् ।

मन्त्री पुनले आफू मन्त्रीमा नियुक्त भएपछि हजारौँ फोन र म्यासेज आइरहेको उल्लेख गरेका छन् । उनले आफू मन्त्रालयमा एउटा गतिलो र सिर्जनशील टिम बनाउनम व्यस्त भएकोले केही दिन फोन र म्यासेज नगर्न आग्रह गरेका हुन् ।

‘म मन्त्रालयमा एउटा गतिलो र सिर्जनशील टिम बनाउन व्यस्त छु । त्यसैले केही दिनको लागि अनावश्यक फोन नगर्न र मेसेज नपठाउनु होला । धन्यवाद’, मन्त्री पुनले भने ।

पुन सोमबार मन्त्रीमा नियुक्त भएका हुन् । उनी मंगलबारदेखि मन्त्रालयमै बसेर काम गरिरहेका छन् ।

Screenshot (762).png
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार