काठमाडौं । पूर्व बैंकर गोबिन्दबाबु तिवारीले मुलुकको आर्थिक अवस्था असहज भएको भन्दै निराशा व्यक्त गर्नुभएको छ । नेपाल राष्ट्र बैंक र राष्ट्रिय बाणिज्य बैंकमा लामो अनुभवसहित तत्कालीन नेपाल बङ्गलादेश बैंकमा ४ वर्ष सिईओको रुपमा काम गर्नुभएका अनुभवी बैंकर तिवारीले अर्थतन्त्रका तिनवटै खम्बाहरुमा समस्या भएको जिकिर गर्नुभयो । उहाँले मुलतः राजनीतिक दलहरुमा विकासको सही एजेण्डा र दृष्टिकोण अभाव रहेको बताउनुभयो । निजी क्षेत्र विश्वास गर्न लायक नरहेको तथा सहकारी क्षेत्रमा अनुगमन नियमन कमजोर हुँदा समस्या आएको उहाँको तर्क थियो । धिप्री डटकमसँग उहाँले मुलुकको आर्थिक अवस्था, जेनजी आन्दोलनको प्रभाव र केन्द्रीय बैंकको भूमिका आदिबारे भिडियो संवाद गर्नुभएको छ ।
#आर्थिकअवस्था
#मुलुककोअर्थतन्त्र
#विदेशमानेपाली
#वैदेशिकरोजगारी
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com