Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

मतदाता नामावली संकलनको म्याद ५ दिन थपियो

मतदाता नामावली संकलनको म्याद ५ दिन थपियो

काठमाडौ । निर्वाचन आयोगले मतदाता नामावली संकलनका लागि ५ दिन म्याद थप गरेको छ। यसअघि सरकारले ३० कात्तिकसम्म मतदाता नामावली दर्ताको समय तोकेको थियो। म्याद थपिएसँगै ५ मंसिरसम्म मतदाता नामावली दर्ता गर्न सकिने छ।

आयोगले शुक्रबार विज्ञप्ति प्रकाशित गरी मतदाता नामावली संकलनको म्याद ५ दिन थप गरिएको जनाएको छ।
 
579319239_1397302138769632_8293473706154826561_n_1_rTNnd525tT.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार