काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष उपेन्द्र पौडेलले बैंकहरुले धितो सकारेको सम्पत्ति बिक्री गर्न नसक्दा थप चुनौती सिर्जना भएको बताएका छन् । उनले अहिले बैंकहरुको प्राथमिक ध्यान सम्पत्ति व्यवस्थापनमा केन्द्रीत भएको जानकारी गराए । सोही कारण पनि उनले बैंकिङ क्षेत्र इतिहासकै दवाबमा रहेको पनि उनको भनाइ थियो ।
बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको वार्षिक साधारणसभामा उनले गैह्र बैंकिङ सम्पत्ति व्यवस्थापन अहिलेको मुख्य चुनौती भएको उल्लेख गर्दै त्यसमा विशेष जोड दिए । गैह्र बैंकिङ सम्पत्ति व्यवस्थापनका लागि एसेट म्यानेजमेन्ट कम्पनी स्थापनाको आवश्यकतामा पौडेलले पुनः एकपटक जोड दिए ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com