Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

हामीलाई बाबाको माया कति लाग्छ रे !!

हामीलाई बाबाको माया कति लाग्छ रे !!

काठमाडौं । दिवंगत पत्नी सम्झदै जब कोशी प्रदेशका गोविन्द कटुवालका आँखा रसाए, तब काठमाडौंमा रहेका उनका ४ छोरीहरुले पनि थाम्न सकेनन् मन । छोरीहरुले भने, ‘आमाको बयान शब्दमा गर्नै सक्दैनौं । आमाबुबाले हाम्रो लागि कति गर्नुभयो कति । बयान गरेर साध्ये छैन । उनीहरुको चाहना छ, ‘बुबालाई माया गरिरहन पाइयोस् ।’ पत्नीको अभाव नहुने गरी उनका ६ छोरीहरुले रेखदेख गरेका छन् । उनीहरुका अनुसार बुबालाई छोराको अभाव नहुने गरी माया गरेका छन् । उनीहरु भन्छन्, हामीलाई बाबाको माया कति लाग्छ रे !!'

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार