Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

प्रेस काउन्सिल अध्यक्षमा डा. कुमार शर्मा आचार्य नियुक्त

प्रेस काउन्सिल अध्यक्षमा डा. कुमार शर्मा आचार्य नियुक्त

काठमाडौं । सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा. कुमार शर्मा आचार्यलाई नियुक्त गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवक्ता आचार्यलाई काउन्सिलको अध्यक्षमा नियुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार