Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

'हाँसोबाटै सकारात्मक क्रान्ति सम्भव छ' (भिडियो)

'हाँसोबाटै सकारात्मक क्रान्ति सम्भव छ' (भिडियो)

काठमाडौं । लामोसमयदेखि मनोक्रान्ति अभियानसँग जोडिएका प्रशिक्षक एवम् अर्थशास्त्रका पूर्व अध्यापक वसन्तराज ज्ञवाली भन्छन् , 'हाँसोबाटै सकारात्मक क्रान्ति सम्भव छ ।'

सबै घटनाक्रमलाई सकारात्मक पाटोबाट हेर्नाले जीवनदृष्टि परिवर्तन हुने दाबी उनी गर्छन् । मानसिक स्वास्थ्यदेखि विभिन्न किसिमका तनावहरु छुट्कारा पाउन हाँसाको ओखती अचूक हुने दाबी उनी गर्छन् ।

'रुनु भनेको अज्ञानता हो । मानिसको सबैभन्दा ठूलो शत्रु नै अज्ञानता हो.' उनी भन्छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार