Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

नागढुंगा–मलेखु सडक शुक्रबार र शनिबार खुला रहने

नागढुंगा–मलेखु सडक शुक्रबार र शनिबार खुला रहने

काठमाडौं । नेकपा एमालेको ११औँ केन्द्रीय महाधिवेशनको उद्घाटन सत्रलाई विचार गरेर नागढुंगा मलेखु सडकखण्ड आज र भोलि (शुक्रबार र शनिबार) का लागि खुला गरिएको छ । नागढुंगा–मुग्लिन सडक आयोजनाले यही मंसिर २४ गतेबाट उक्त सडकखण्ढ दैनिक पाँच घण्टा आंशिक बन्द गरेर स्तरोन्नति गरिरहेको छ । । दुई दिन सडक बन्द नगरिने आयोजनाले जनाएको छ ।  त्यसपछि भने कार्यतालिकाअनुसार तोकिएको समयमा सडक बन्द गरेर काम गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार