Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
पूर्व बैंकरको विचार

१८ वर्षमा बीकम सकी नेपाल बैंकमा क्लर्क, २० वर्षमै बाणिज्य बैंकमा बने अफिसर

१८ वर्षमा बीकम सकी नेपाल बैंकमा क्लर्क, २० वर्षमै बाणिज्य बैंकमा बने अफिसर

काठमाडौं । पशुपति मन्दिर नजिक गौशालाका निरञ्जन पौड्याल अहिले उमेरले ८१ वर्षमा यात्रारत हुनुहुन्छ । उहाँको पछिल्लो ४ दशक बढी अवधिको परिचय भनेको साई भक्त र आध्यात्मिक साधक को हो । १२ वर्षको उमेरमै एसएलसी पूरा गर्नुभएका उहाँले १८ वर्षमा बीकम सकी लगत्तै नेपाल बैंकमा क्लर्कबाट जागिर जीवन शुरु गर्नुभयो । स्नातक गरेका उहाँ अफिसर नै हुन योग्य भएपनि त्यसबेला नेपाल बैंकले असिस्टेन्टको विज्ञापन गरेकाले पिताजीको आग्रहमा त्यहीबाट काम शुरु गर्नुभयो । र, दुई वर्षमै राष्ट्रिय बाणिज्य बैंक स्थापना भएसँगै अधिकृतमा नाम निकाल्नुभयो । बैंकर पौड्यालका उबेलाको जागिरे अनुभव धिप्री डटकमले भिडियो अन्तर्वार्तामार्फत साट्ने प्रयास गरेको छ । सुनौं उक्त संवादको सम्पादित अंश:

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार