काठमाडौं । नेपालमा लघुवित्त क्षेत्रका अगुवा शंकरमान श्रेष्ठ भन्छन्, 'यो पैसाको व्यापार होइन । यो सदस्यहरुको जीवनस्तर उकास्ने माध्यम हो ।' उनले भने, 'लघुवित्तका सदस्यहरुको आर्थिक एवम् सामाजिक जीवनमा कति परिवर्तन आयो त्यो महत्वपूर्ण विषय हो नकि कति नाफा कमाइयो भन्ने ।'
यसलाई केवल पैसाको व्यापार बनाउन नहुने धारणा उनको छ । सोही कारण पछिल्लो समयम लघुवित्तहरुप्रति समाजको दृष्किोण केही बदलिएको भन्दै आत्ममूल्याङ्कन आवश्यक भएको उनले बताए । स्वस्थ्य लघुवित्त, समृद्ध सदस्य’ भन्ने नारासहित २०८२ पुस ११ गते शुक्रबार काठमाडौंमा आयोजित ‘बागमती प्रदेश लघुवित्त सदस्य सम्मेलन’मा बिशिष्ट अतिथिका रुपमा बोल्दै उनले लघुवित्तमार्फत सदस्यहरुको जीवनस्तर परिवर्तन आवश्यक भएकोमा जोड दिए ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com