Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

राष्ट्र बैंकद्वारा वित्तीय साक्षरतासम्बन्धी आधारभूत अवधारणाहरुको पहिलो संस्करण सार्वजनिक

राष्ट्र बैंकद्वारा वित्तीय साक्षरतासम्बन्धी आधारभूत अवधारणाहरुको पहिलो संस्करण सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरतासम्बन्धी आधारभूत अवधारणाहरुको पहिलो संस्करण सार्वजनिक गरेको छ । सोमबारदेखि सुरु भएको ग्लोबल मनी विकका अवसरमा उक्त संस्करण सार्वजनिक गरेको हो।

यो पहिलो संस्करण राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले तयार गरेको हो। प्रकाशित अधारभूत अवधारणाहरुमा वित्तीय साक्षरतासम्बन्धी १८ वटा शीर्षक समेटिएका छन्। यी शीर्षकमा उल्लेखित विषयवस्तु विशेषगरी वित्तीय ज्ञान र साक्षरतासँग सम्बन्धित छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार