काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकको ‘७% आरबीबीएल डिबेन्चर २०८८’ आइतबारबाट विक्री खुल्ला हुँदैछ । बैंकले २ अर्ब ५० करोड रुपैया बराबरको २५ लाख कित्ता ऋणपत्र विक्री गर्न लागैको हो । ७ वर्ष अवधिको ऋणपत्रमा ७ प्रतिशत व्याजदर प्राप्त हुनेछ ।
अंकित मुल्य १००० रहेको ऋणपत्रमा न्यूनत २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । ऋणपत्र निष्काशन छिटोमा बैशाख १० गते र ढिलोमा बैशाख २१ गते बन्द हुने बैंकले विक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com