Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

साढे ३ लाख किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै

साढे ३ लाख किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै

काठमाडौं । सरकारले माघ २५ गतेदेखि ११ देखि १४ वर्ष उमेरका किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘एपीभी’ खोप लगाउने भएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले माघ २५ देखि फागुन १५ गतेसम्म खोप अभियान सञ्चालन गर्ने भएको हो।

महाशाखाले विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरी र कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने ३ लाख ५० हजार किशोरीलाई खोप लगाउने निर्णय भएको जनाएको छ। 

hvp_CVfvpCzk6Z_11zon.png
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार