Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

मैले यसरी क्यान्सर जितेँ : शम्भु भण्डारी

मैले यसरी क्यान्सर जितेँ : शम्भु भण्डारी

काठमाडौं । धादिङका शम्भु भण्डारीलाई २०४५ सालमै क्यान्सर लाग्यो । तर, उपचारपछि उहाँलाई ठीक भयो । तर, यसबीच उहाँले के कसरी उपचार गर्नुभयो । के कस्ता समस्या आए ? कसरी समयमै उपचार सम्भव भयो ? क्यान्सर लागेपछि पनि निको हुन्छ भन्ने आत्मविश्वास कसरी पलायो ? रोग लाग्न नदिन के गर्ने वा लागि हाले के गर्ने इत्यादिबारे भन्ने सम्बन्धमा गरिएको भिडियो कुराकानी:

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार