Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
साहित्य

आज छन्द दिवस

आज छन्द दिवस

काठमाडौं । कवितामा प्रयोगमा आउने छन्दको संरक्षणको उद्देश्यसहित आज आज छन्द दिवस मनाईंदैछ । कविता साहित्यमा घट्दो छन्दको प्रयोगबाट चिन्तित कवि माधव वियोगीले  २०५३ साल बैशाख ८ गते छन्द बचाउ अभियान सुरु गर्नुभएको थियो ।

छन्दको प्रयोगलाई पुनस्र्स्थापना गर्ने प्रयत्न स्वरुप कवि वियोगीले अभियान सुरु गरेको दिन बैशाख ८ गते हरेक बर्ष छन्द दिवसका मनाउन थालिएको हो । नेपाल सरकार पञ्चाङ्ग निर्णायक समितिले बैशाख ८ लाई छन्द दिवसका रुपमा मनाउन सहमति दिएको छ । छन्द दिवसको अवसरमा देशका अधिकांश साहित्यिक डबलीहरुमा छन्दमा लेखिएका कविताहरु बाचन गर्दै साहित्यिक कार्यक्रम आयोजना गरिन्छ । साहित्यमा काव्य संस्कृतिको रक्षा र छन्द शैलीको उजागर गर्न यो दिवस मनाइन्छ । छन्दलाई पद्य लेखन अथवा वृत्त भनिन्छ जसले लय बुझाउँदछ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार