Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

३२ अस्पताल-प्रतिष्ठानलाई आफ्नो जग्गाको विवरण ३ दिनभित्र पठाउन निर्देशन

३२ अस्पताल-प्रतिष्ठानलाई आफ्नो जग्गाको विवरण ३ दिनभित्र पठाउन निर्देशन

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशका ३२ अस्पताल/प्रतिष्ठानलाई आफ्नो स्वामित्वमा रहेका जग्गाको अवस्थाबारे ३ दिनभित्र जानकारी पठाउन निर्देशन दिएको छ।

यसअघि गत वैशाख ३० गतेको निर्णयानुसार ती ३२ अस्पताल/प्रतिष्ठानको स्वामित्वमा रहेका जमिन तथा भौतिक पूर्वाधारको सुरक्षा र संरक्षणका लागि तोकिएका कार्य तत्काल सम्पादन गरी जानकारी गराउन भनिए पनि अहिलेसम्म नगराइएकाले मन्त्रालयले तीन दिनको समय दिएको हो। 

708692627_1670054540779652_4830977361363041595_n_nfylmJoxmQ.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार