Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

दुई महिनाको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक

दुई महिनाको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक

काठमाडौं । सरकारले दुई महिनाको मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गरेको छ। शुक्रबार सरकार प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पत्रकार सम्मेलन आयोजना गरी दुई महिनाको बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्नुभएको हो ।

सरकारले वैशाख र जेठ महिनामा बसेका बैठकको निर्णयहरू सार्वजनिक गरेको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार