काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल भोलि भदौ ६ गतेदेखि केही दिन कञ्चनपुर, कैलाली लगायतका जिल्लाहरूको भ्रमणमा जानुहुनेभएको छ । भ्रमणका क्रममा उहाँले भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतका जनगुनासो सुन्ने, सहकारी क्षेत्रका समस्या तथा उक्त क्षेत्रका भूमिहीन, सुकुम्बासी जनतासँग र सम्बन्धित सरोकारवालाहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। साथै, सम्बन्धित विषयमा सरकारले गरिरहेका काम तथा आगामी तयारीका बारेमा जानकारी गराउने कार्यक्रम रहेको मन्त्रीको सचिवालयले जनाएको छ ।
मन्त्री रावल कञ्चनपुर, महेन्द्रनगरकी स्थायी बासिन्दा समेत हुनुुहुन्छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com