काठमाडौं । ललितपुरको लगनखेलस्थित दर्पण बचत तथा ऋण सहकारी संस्था लि. ले रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको भीषण बाढीका कारण भएको अपूरणीय मानवीय एवम् भौतिक क्षतिले स्तब्ध एवम् मर्माहत भएको जनाएको छ ।
उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै दर्पण साकोसले आफ्नो सहकारी सिद्धान्तलाई व्यावहारिक परिणति दिदैं प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकाउन्न हजार रुपैयाँ योगदान गरेको आज जनाएको छ । संस्थाको सञ्चालक समिति, सेवा केन्द्र व्यवस्थापन उपसमिति, लेखा सुपरिवेक्षण समिति, सम्पूर्ण कर्मचारी तथा संस्थाको तर्फबाट गरी उक्त सहयोग रकम उपलब्ध गराउने निर्णय भएको बताइएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com