एजेन्सी । भारतीय गृह एवम् सहकारिता मन्त्री अमित शाहले चाँडैनै सहकारी मोडलमा ट्याक्सी सेवा सञ्चालनमा ल्याउने जानकारी गराउनुभएको छ । जसअन्तर्गत ट्याक्सी, रिक्सा तथा दुई पाङ्ग्रेको दर्ता गर्न सकिनेछ भने यसबाट आर्जित मुनाफा सोझै चालकलाई जानेछ । भारतले 'सहकार से समृद्धि' भन्ने परिकल्पना साकार गर्न यो सेवा सञ्चालनमा ल्याउन लागेको प्रभावशाली मन्त्री शाहले लोकसभालाई जानकारी गराउनुभएको छ ।
ट्याक्सी चालकहरुको सहभागिता तथा संलग्नतामा सहकारी ट्याक्सी सेवा सञ्चालनमा ल्याइनेछ भने त्यसको व्यवस्थापन पनि उक्त सहकारीका सदस्यहरुकै संलग्नतामा गरिनेछ । ट्याक्सी चालकहरुको आम्दानी बढाई उनीहरुको आर्थिक एवम् सामाजिक स्तर उकास्न यस्तो कदम चाल्न लागिएको भारतीय सहकारिता मन्त्रालयले जनाएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com