काठमाडौं । नेपाली लेखक सङ्घ रुपन्देहीले लघुकथा र यसका आयाम विषयमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ स्थित गीर्वाण माविमा ३० जनालाई प्रशिक्षण दिएको छ । उक्त एकदिने कार्यक्रममा सङ्घका जिल्ला अध्यक्ष लीलाधर पाण्डेयले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै पाठक वा श्रोतामाझ तीव्र प्रभाव छाड्ने लघुकथा निकै लोकप्रिय हुँदै गइरहेकाले प्रशस्त अध्ययन र अभ्यास गरे अब्बल कथा जन्मिने बताउनुभयो ।
साहित्यकार वनमाली निराकारले आफ्नो समाजमा घटित घटना विशेषलाई एकाकार गर्दै विषय, पात्र, संवाद, परिवेश, भाषाशैली र उद्देश्य वा सार तत्वमा ध्यान दिए अब्बल लघुकथा लेख्न सकिने बताउनुभयो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com