Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

धादिङका बाढीप्रभावितलाई इजरायली दूतावासको सहयोग

धादिङका बाढीप्रभावितलाई इजरायली दूतावासको सहयोग

काठमाडौं । नेपालस्थित इजरायली दूतावासले धादिङको गल्छी गाउँपालिका–६, बैरेनीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायलाई आपतकालीन मानवीय सहायता प्रदान गरेको छ । सो क्षेत्र अचानक आएको बाढीबाट नराम्ररी प्रभावित भएको थियो ।

मिसनकी उप–प्रमुख  जनन बेबारले प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुका साथै बाढीका कारण तत्काल कठिनाइ भोगिरहेका व्यक्ति तथा परिवारलाई सहयोग पुउने उद्देश्यले आपतकालीन झोला र अत्यावश्यक सामग्री हस्तान्तरण गर्नुभयो ।

'यस कठिन घडीमा इजरायल नेपालका जनताको साथमा छ । बाढीबाट प्रभावित सबैप्रति हाम्रो सहानुभूति छ र हामी आशा गर्छौं कि यो प्रारम्भिक सहायताले प्रभावित समुदायहरूलाई केही हदसम्म तत्काल राहत पुर्‍याउनेछ

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार