Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

रौतहट बचत संघद्वारा भोटेकोशी बाढीमा दिवंगतहरुको सम्झनामा श्रद्धाञ्जली सभा

रौतहट बचत संघद्वारा भोटेकोशी बाढीमा दिवंगतहरुको सम्झनामा श्रद्धाञ्जली सभा

काठमाडौं । रौतहट बचत तथा ऋण सहकारी संघ लि. ले भाद्र १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाउने सहकारीकर्मी र अन्य मृतकहरुको १३ औ दिनको पुण्य तिथिमा चिरशान्तिको लागि दिप प्रज्वलन गरी श्रद्धाञ्जली सभा गरेको छ । ।कार्यक्रममा सहकारी संचालक ,कर्मचारी , शेयर सदस्य ,पत्रकार ,नागरिक अगुवाहरु,अधिकारकर्मी,सुरक्षाकर्मीका साथै विभिन्न  क्षेत्रमा आबद्द ब्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

सो अबसरमा श्रद्धाञ्जली अर्पण गर्दै १ मिनेट मौन धारण गरिएको थियो । बचत संघका अध्यक्ष बिभु पोखरेलले सहभागीहरुलाई धन्यवाद दिनु भएको थियो भने सचिव वसन्त आचार्यले संक्षिप्त कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार