Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us
१२औँ स्थापना दिवस विशेष

प्रिमियम सीबीएस: हामीले फरक के गर्यौं ?

प्रिमियम सीबीएस: हामीले फरक के गर्यौं ?

काठमाडौं । प्रविधिमैत्री सहकारी सेवाको उद्देश्यसहित २०७२ सालमा स्थापित प्रिमियम टेक्नोलोजीज् प्रा.लि. आजबाट विधिवत् रुपमा १२औं वर्ष प्रवेश गरेको छ । कम्पनीले सबैको साथ सहयोगमा लामो इतिहास निर्माण गर्न सकेको भन्दै यो खुसी साट्न पाउँदा गौरवान्वित भएको जनाएको छ । 

सहकारीलाई डिजिटलाइज गराउने अभियानमा अग्रणी भूमिका निर्वाह गरेको प्रिमियम टेक्नोलोजीज्मार्फत अत्याधुनिक वेब बेस्ड प्रविधियुक्त कोर बैंकिङ सिस्टम ‘प्रिमियम सीबीएस’ सञ्चालनमा छ । आईएसओ ९००१: २०१५ प्रमाणित  ‘प्रिमियम सीबीएस’ सहकारी क्षेत्रमा अग्रणी एवम् लोकप्रिय मानिन्छ । प्रिमियम टेक्नोलोजीजले १२औं स्थापना दिवसका अवसरमा कम्पनीले के पृथक काम गर्यो भनी १२ वटा बुँदामा आफ्ना विशेषतालाई प्रस्ट्याउन खोजको छ ।

यस्ता छन् कम्पनीका १२ मुख्य विशेषता:

१) नेपालको सहकारी क्षेत्रलाई केन्द्रमा राखेर Core Banking Solution विकास गर्यौं।

—Generic software होइन, सहकारीको वास्तविक आवश्यकता बुझेर समाधान निर्माण।

२) सहकारीको सम्पूर्ण कारोबार एउटै Integrated Platform मा ल्यायौँ ।

— Saving, Loan, Share, Accounting, FD लगायतका प्रणालीलाई एकीकृत गर्यौं।

३) Multi–Branch Cooperative लाई Centralized Technology मा जोड्यौँ ।

— शाखा–शाखामा छुट्टाछुट्टै प्रणाली होइन, एउटै centralized operation.

४) Software बेच्ने मात्र होइन, Digital Transformation Partner बन्यौँ ।

— Installation पछि पनि implementation, training, support र continuous improvement मा साझेदारी ।

५) नेपालको सहकारीको स्थानीय आवश्यकता अनुसार Product Customize गर्यौं

— विदेशी Generic model copy नगरी नेपाली सहकारीको कार्य प्रणाली अनुसार development.

६) Regulatory Reporting लाई Digital / Automated  बनाउने दिशामा काम गर्यौं ।

— व्यवस्थापन र नियामकीय reporting लाई कम manual, बढी systematic  बनायौँ ।

७) Member–centric Digital Banking को अवधारणा अगाडि बढायौँ ।

— संस्थाको office मात्र होइन, सदस्यले पनि डिजिटल माध्यमबाट सेवा पाउने वातावरणको विकास ।

८) Data Security System Reliability  लाई Product को core मा राख्यौँ ।

“ Software चल्यो” मात्र होइन, , data सुरक्षित र system dependable  हुनुपर्छ भन्ने approach विकास गर्यौं ।

९) सहकारीको Technology Ecosystem विस्तार गर्यौं ।

— CBS मात्र नभई Mobile, Digital Service, Document, Communication, MIS लगायतका digital solutions जोड्दै गयौँ ।

१०) Customer Feedback बाट निरन्तर Product सुधार गर्ने संस्कृति विकास गर्यौं ।

— Market बाट सिक्ने, समस्या पहिचान गर्ने र product लाई  evolve गर्नेapproach. 

११) Technology + Process + People लाई एउटै framework मा जोड्यौँ ।

— केवल software implementation होइन, संस्थाको काम गर्ने तरिका नै digital र efficient  बनाउने प्रयास ।

१२) १२ वर्षको अनुभवलाई अब नयाँ पुस्ताको Technology मा रूपान्तरण गर्दैछौँ ।

— AI, Automation, Cloud Security र Digital Transformation तर्फ Premium को अर्को चरणको सुरुवात ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार