काठमाडौं । सहकारी विभागका रजिष्ट्रार उमेश ढुङ्गानाले पद बहाली गरेका छन् । पद बहालीका क्रममा ढुङ्गानालाई विभागका उपरजिष्ट्रार लगायत कर्मचारीहरुले स्वागत गरेका छन् । ढुंङ्गानाले चैत्र ४ गते सोमबारदेखि विभागको रजिष्ट्रारको जिम्मेवारी नियुक्त भएका हुन् ।
रजिष्ट्रार पिताम्बर घिमिरेको सरूवा भएसँगै ढुङ्गाना विभागको रजिष्ट्रारमा नियुक्त भएका हुन् । घिमिरेको सरूवा भएको झण्डै २ साता पछि विभागले नयाँ रजिष्ट्रार पाएको छ।
केहीदिन अघि रजिष्ट्रार पिताम्बर घिमिरेको सरुवा भएपछि मन्त्रालयले उमेश ढुंङ्गानालाई सहकारी विभागमा रजिष्ट्रारको जिम्मेवारी दिएको हो । रजिष्ट्रार पिताम्बर घिमिरेको संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत कर्मचारी प्रशासन महाशाखामा सरुवा भएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com