Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
नियुक्ति

विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईं

विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईं

काठमाडौं । सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको छ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकका निर्णय मंगलबार सार्वजनिक गर्नुहुँदै हुमागाईं विज्ञापन बोर्डको अध्यक्ष नियुक्त हुनुभएको जानकारी दिनुभएको हो। 

यसअघि चार वर्षे कार्यकाल सकेर बिदा हुनुभएका हुमागाईं दोस्रो कार्यकालका लागि बोर्ड अध्यक्ष नियुक्त हुनुभएको हो। 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार