काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजनीतिक दलका शीर्ष नेताले विश्राम लिन नसक्नु लोकतन्त्रको सबैभन्दा ठूलो समस्या रहेको बताउनुभएको छ ।
शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा उहाँले राजनीतिक दलका शीर्ष नेतृत्वले राजनीतिबाट विश्राम लिएकै दिन हाल देखिएका असन्तुष्टिहरू अन्त्य हुने जिकिर गर्नुभयो । उहाँले एउटै अनुहार शासन सत्तामा देखिनुले गणतान्त्रिक संस्कृतिप्रति असन्तुष्टि बढेको जिकिर गर्नुभयो ।
‘यति लामो समयसम्म समाजले अस्वीकार गरेको एउटै भूमिकामा, एउटै अनुहारमा देखिरहेका छौँ। हाम्रो डेमोक्रेसीको सबैभन्दा ठूलो समस्या यही हो,’ महामन्त्री थापाले भन्नुभयो, ‘आ–आफ्नो तहबाट विश्राम लिन्छौँ भन्नुभएको दिनबाट यो आन्दोलन झर्छ, असन्तुष्टि अन्त्य हुन्छ।’
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com