Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

अर्थमन्त्री पौडेल र आइएमएफ मिसन प्रमुखबीच भेटवार्ता

अर्थमन्त्री पौडेल र आइएमएफ मिसन प्रमुखबीच भेटवार्ता

काठमाडौं ।  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को मिसन प्रमुख सरवत जहानबीच शिष्टाचार भेटवार्ता भएको छ ।  सो अवसरमा अर्थमन्त्री पौडेल र मिसन प्रमुख जहानबीच छैठौं समीक्षा, संरचनागत सुधार लगायतका विषयमा छलफल भएको छ ।

WhatsApp Image 2025-06-02 at 11.16.50_8237741f.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार