Sep 21 2026 | २०८३, असोज ५ गते

Sep 21 2026 | २०८३, असोज ५ गते

Follow us

रास्वपा भन्छ- 'गृहमन्त्रीले राजीनामा दिनुपर्छ'

रास्वपा भन्छ- 'गृहमन्त्रीले राजीनामा दिनुपर्छ'

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ । सोमबार बसेको सचिवालय र संसदीय दलको बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनमा दिनुपर्ने निष्कर्ष निकालेको हो।

भिजिट भिसामा मुछिएको भनिएको गृहमन्त्री लेखकको राजीनामा माग्दै संसद् अवरुद्ध गर्दै आएको रास्वपाले आफ्नो अडान दोहोर्‍याएको हो। प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) लगायतका अन्य विपक्षी दलहरूले पनि गृहमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार