काठमाडौं : सहकारी विभागले एकीकृत निर्देशन २०८२ जारी गरेको छ । विभागले आज (असार ३२ गते) सहकारी संघ संस्थामा सुशासन प्रवर्द्धनको लागि १०२ बुँदे एकीकृत निर्देशन जारी गरेको हो ।
सहकारी ऐन, २०७४ मा भएको पछिल्लो संशोधन र सहकारी क्षेत्रमा आएको परिवर्तनलाई समेत सम्बोधन गरी सहकारी क्षेत्रमा सुशासन प्रवर्द्धनका निर्देशन जारी गरिएकोे विभागका रजिष्ट्रार उमेश ढुङ्गानाले जानकारी गराउनुभयो ।
नयाँ निर्देशनसँगै यस अघि (२०७९ जेठ १२ गते) जारी गरेको निर्देशन खारेज भएको छ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com