Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

एनएमबी बैंकद्वारा तिलोत्तमा पार्कमा वृक्षारोपण

एनएमबी बैंकद्वारा तिलोत्तमा पार्कमा वृक्षारोपण

काठमाडौ । एनएमबी बैंकले रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ स्थित तिलोत्तमा पार्कमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षारोपण गरिएको बैंकले जनाएको हो।

कार्यक्रमअन्तर्गत ड्र्यागन फ्रुट, अम्बा, आँप, लिची, कटहरलगायतका करिब दुई सय बिरुवा रोपिएको बैंकले जानकारी दिएको छ।

हाल एनएमबी बैंकले देशभर २०२ शाखा, १८७ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार