काठमाडौं . राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा आज प्रकाशित गरेको छ । गत वैशाख २१ देखि जेठ २ गतेसम्म भएको परीक्षाको नतिजा आज साँझ सार्वजनिक गरिएको हो । प्रकाशित नतिजा अनुसार कक्षा १२ मा २ लाख ८४ हजार ३०५ (६१.१७ प्रतिशत) विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै, ३८.८४ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए।
परीक्षामा ५ लाख १० हजार ९ सय ८७ जना परीक्षार्थी सहभागी थिए । सबैभन्दा धेरै अनिवार्य अंग्रेजी विषयमा ६६ हजार २७५ जना परीक्षार्थी ननग्रेडेडमा परेका छन् ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com