Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

सिंहदरवारदेखि शीतल निवाससम्म निषेधाज्ञा

सिंहदरवारदेखि शीतल निवाससम्म निषेधाज्ञा

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले कर्फ्यु क्षेत्र बिस्तार गरेको छ। यसअघि बानेश्वर(तिनकुने क्षेत्रमा मात्र कर्फ्यु लागू गरिएकोमा पछि त्यसलाई थप क्षेत्रमा विस्तार गरिएको हो।

प्रशासनका अनुसार राष्ट्रपतिको कार्यालय शीतल निवास, उपराष्ट्रपतिको कार्यालय लैनचौर, नारायणहिटी दरबार संग्रहालय र सिंहदरबार आसपासमा पनि कर्फ्यु लागू गरिएको छ।

541988209_2343562062860708_8680060525531969733_n.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार