Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

जेन-जी आन्दोलनमा अत्यधिक बल प्रयोग गरियो: राष्ट्रिय मानव अधिकार आयोग

जेन-जी आन्दोलनमा अत्यधिक बल प्रयोग गरियो: राष्ट्रिय मानव अधिकार आयोग

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेन–जी पुस्ताको मागप्रति गम्भीर बन्न सरकारलाई आग्रह गरेको छ। आयोगले शनिबार विज्ञप्ति जारी गर्दै प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गर्ने कार्य बन्द गर्नसमेत आग्रह गरेको छ।

सरकारले नागरिकका उचित आवाजहरुलाई समयमै पहिचान गरी सम्बोधन गर्नुपर्ने भन्दै आयोगले सुरक्षा निकायले अत्यधिक बल प्रयोग गर्नु दुखद भएको बताएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार