काठमाडौं । नेपाली सेनाले काठमाडौँ उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा र कर्फ्यु लम्ब्याएको छ। काठमाडौँ, ललितपुर र भक्तपुरमा भदौ २७ गते शुक्रबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म निषेधाज्ञा जारी गरिएको नेपाली सेनाले जनाएको छ।
बिहीबार बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म भने कर्फ्यू यथावत नै छ।
यस्तै, शुक्रबार बेलुका ७ बजेदेखि २८ गते ९शनिबार० बिहान ६ बजेसम्म कर्फ्यु लगाइएको छ ।
शुक्रबार बिहान ६ बजेदेखि ११ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म अत्यावश्यक कामका लागि आवतजावत गर्न सकिने नेपाली सेनाले जानकारी गराएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com