Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

काठमाडौं महानगरले बाँड्यो ३५ एम्बुलेन्स

काठमाडौं महानगरले बाँड्यो ३५ एम्बुलेन्स

काठमाडौं । काठमाडौं महानगरपालिकाले देशभरका विभिन्न अस्पताल र स्वास्थ्य चौकीहरुलाई एम्बुलेन्स वितरण गरेको छ।

मंगलबार राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमका बीच  ३५ वटा एम्बुलेन्स हस्तान्तरण गरिएको हो।

Ambulance-distribution_NPL-(5)-1758616286.jpeg
एम्बुलेन्स 
Ambulance-distribution_NPL-(1)-1758616285.jpeg
एम्बुलेन्स पाउनेको सूची

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार