काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान समस्यालाई निकास दिन फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य चुनाव नै सर्वोत्तम विधि भएको बताएका छन् ।
काठमाडौं महानगरपालिकाको महानगर दिवसको अवसरमा आज टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले देशमा धेरै समस्याहरू रहेको र युवा पुस्ताले चाहेको परिवर्तनको चाहनालाई मूर्तरूप दिन प्रतिनिधिसभा सदस्य चुनावमा भाग लिनुको विकल्प नभएको स्पष्ट पारे ।
सामाजिक न्यायसहित सुशासनका माध्यमबाट समृद्ध नेपाल निर्माणको अभियानमा सहभागी बन्न पौडेलको आह्वान छ । इतिहासबाट अनुभव, पाठ र शिक्षा लिएर वर्तमानको चाहना र आवश्यकता सम्बोधन गरी भावी सन्ततिलाई समृद्ध नेपाल सुम्पने दायित्व रहेको पनि उनले बताए ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com